शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

प्रचण्ड–नेपाल पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

सिफारिस

काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्नस्थापना गरेपछि छलफल गर्न आज (बुधबार) प्रचण्ड–नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्दै छ। बैठक बस्ने भनिएता पनि समय भने निश्चित भइसकेको छैन ।

- Advertisement -

संसद् भवनमा संसदीय दलको बैठक बस्ने बताइएको छ ।

अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको सो पक्षका एक सांसदले बताए ।

- Advertisement -

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट हटाउँदै सो समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार