मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

प्रचण्ड–नेपाल पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

सिफारिस

काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्नस्थापना गरेपछि छलफल गर्न आज (बुधबार) प्रचण्ड–नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक बस्दै छ। बैठक बस्ने भनिएता पनि समय भने निश्चित भइसकेको छैन ।

- Advertisement -

संसद् भवनमा संसदीय दलको बैठक बस्ने बताइएको छ ।

अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको सो पक्षका एक सांसदले बताए ।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट हटाउँदै सो समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -