मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

देउवालाई सत्ता सहकार्य गर्न प्रचण्ड–नेपालको प्रस्ताव

सिफारिस

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि यसबारे छलफल गर्न प्रचण्ड–नेपाल देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । करिब २० मिनेट भएको छलफलमा अध्यक्षद्वयले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेको बताइएको छ।

- Advertisement -

सर्वोच्चको फैसलालगत्तै हिजो नै देउवा र दाहालबीच टेलिफोन वार्ता भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -