शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

ठाकुराम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुखलाई नेविसंघ इकाई कमिटिद्वारा १ घण्टा घेराउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ फागुन — बीरगन्जस्थित ठाकुराम बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुखलाई नेपाल विद्यार्थी संघ ठाकुराम इकाई कमिटिले घेराउ गरेको छ ।

- Advertisement -

नेविसंघ ठाकुराम इकाई कमिटीका अध्यक्ष मनोज साहको नेतृत्वमा गएका विद्यार्थी नेताहरुको समुहले निमित्त क्याम्प प्रमुख सुरेश कुश्वाहालाई १ घण्टा सभा हलमा घेराउ गरेका हुन् ।

यसअघि फाल्गुन ६ गते विभिन्न मागहरु राख्दै निमित्त क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको तालाबन्दी हालसम्म पनि खुलेको छैन । क्याम्पसमा बिबिए संकायको भवन निर्माण गर्नुपर्ने, अनियमित तरिकाले गरिएका नियुक्ती रोक्नुपर्ने, पठनपाठनमा सुधार गर्नुपर्ने, छात्रबृतिको परिक्षा र नतिजा सार्वजनिक गरी कार्यन्वयन गर्नुपर्ने, क्याम्पस प्रशासनमा सरसफाई लगायतका माग राख्दै नेविसंघ इकाई कमिटिले यसअघि कुश्वाहाको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

- Advertisement -

आफ्ना मागहरुको सम्बन्धमा चासो नदिएको हुँदा बाध्य भएर घेराउन गर्नुपरेको नेविसंघ ठाकुराम इकाई कमिटिका अध्यक्ष मनोज साहले बताउनुभयो ।

सो अवसरमा नेविसंघ इकाई कमिटका शेष हजारा, बिटु पटेल, शनि पटेल, अबिनाश गुप्ता लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार