बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...

विद्युतीय सवारी सस्तो निर्यातमा...

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले...

नेपाल प्रहरीका आठ डीएसपी...

नेपाल प्रहरीका आठ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका...
16.1 C
Kathmandu
29.9 C
Birgunj

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आजका दुवै खेल बराबरीमा सकिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आजका दुवै खेल बराबरीमा सकिएका छन् ।

- Advertisement -

एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा पुल्चोक स्पाेर्टस् क्बल र श्री भगवती क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका गुमाएपछि अंक बाड्न बाध्य भए । श्री भगवती नवौँ स्थानमा छ भने पुल्चोक पुछारमा रहेको छ ।

आजको दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि गोलरहित बराबरी खेलेका छन् । बाँसबारीले खेलमा थुप्रै राम्रा मौका पाए पनि गोल गर्न सकेन । बाँसबारी १५ अंकका साथ तेस्रो र श्री कुमारी सात अंकका साथ आठौँ स्थानमा छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार