शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

उधोगपति बैद्यद्वारा अस्पताल हाता भित्रै ए.टी.एम बुथको उद्धघाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज । नेपालका प्रतिष्ठित उधोगपति बीरगंज उधोग वाणिज्यसंघका पूर्व अध्यक्ष एवं नारायणी बयोधा अस्पतालका निर्देशक अशोक कुमार बैद्यले अस्पताल हाता भित्र अाइतबार एक कार्यक्रमकावीच ए.टी.एम बुथको उद्धघाटन गर्नु भएको छ ।

- Advertisement -

अस्पताल हाता भित्र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटिेडले आफनो १ सय ३१ औ एटीएम बुथ स्थापना गरेको बैकका प्रबनधक अमितेश यादवले जानकारी दिनु भयो ।

उद्धघाटन कार्यक्रममा उधोगपति बैद्यले आफनो कार्ड प्रयोग गरि केही रकम निकालेर बुथको उद्धघाटन गर्नु भएको हो । औधोगिक कुटनीतिमा समेत उत्तिकै दख्खल राख्नुहुने उधोगपति बैद्यले अस्पतालमा आउने बिरामी र उनका कुरुवाहरुकोलागि एटीएम बुथले निकै सहयोग पुग्ने बताउनु भयो ।

- Advertisement -

बिरामीहरुलाई फाइदा पुगोस भन्ने उद्धेश्यले नै नेपाल ईन्भेष्टमेन्ट बैँकले यो सुविधा स्थापना गरेको बैँकका
सुचना अधिकारी विष्णु भट्टराईले जानकारी दिनु भयो । उद्धघाटनको क्रममा बयोधा अस्पतालका चिकित्सक लागयतको सहभागीता रहेको थियो ।

उद्धघाटन कार्यक्रममा अध्यक्ष शुशील श्रेष्ठ,शाखा प्रबन्धक अमितेश कुमार यादव, सुचना अधिकारी विष्णु भट्टराई लगायतको उपस्थिती रहेको बयोधा अस्पतालका प्रशासन शाखाका बिष्णु पटेलले जानकारी दिनु भयो ।

बैँकले स्वास्थ्य कर्मीहरु लाई विशेष सुविधा को योजनाहरु समेत दिएको छ ।

जसमध्ये हेल्थ वर्कर, अटो लोन, लोन शेयर, होम लोन लगायत का सुविधाहरु स्वास्थ्य कर्मीहरुलाई दिने बैँक प्रबन्धक यादवले जानकारी दिनु भयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार