शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम, फागुन १९ गते । जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना विचौलिया पक्राउ परेका छन् ।

- Advertisement -

बुधबार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय जनकपुरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणसंग पैसालिएर काम गराइदिने विचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको हो ।

- Advertisement -

प्रहरीका अनुसार पक्राउ पर्ने बिचौलियाहरुमा श्याम सुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्र कुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेश कुमार महतो, ध्रमेन्द्र कुमार यादव सहित १५ जना छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान गरिरहेको र दोषी भेटिए कानुन बमोजिम कारबाही हुने डीएसपी मिश्रले बताए ।

केहिदिन अघि यातायात कार्यालयबाट एक कार्यालय सहयोगी र एक बिचौलिया घुस रकमसहित अख्तियारको फन्दामा परेका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार