शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
21.1 C
Kathmandu
32.2 C
Birgunj

जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा यौनधन्दा..

सिफारिस

जनकपुरधाम । जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगरमा प्रहरीकै संरक्षणमा यौनधन्दा भइरहेको रहस्य खुलेको छ ।

- Advertisement -

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का स्थानीय महिलाहरुले सामूहिक रुपमा यसको विरुद्ध प्रदेश प्रहरी कार्यालयमा निवेदन दिएकी छन्

महेन्द्रनगर स्थित संचालनमा रहेको मिथिला नृत्य मंच, हरियाली गेष्ट हाउस र आदिवाली नामले चिनिने महिलाले संचालन गरेको होटल लगायतको ठाउँमा खुलेआम यौनधन्दा भइरहेको आरोप स्थानियहरुको रहेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरीहरुको संरक्षणमा यौनधन्दा भइरहेको स्थानियहरुले आरोप लगाएका छन् ।

- Advertisement -

केही समय यता व्यापारिक केन्द्रको रुपमा स्थापित हुन लागेको महेन्द्रनगरको मुख्यचोकमै रहेको गेष्ट हाउस, डान्सबार र होटलहरुमा यौन धन्दा मौलाएको हो । झोपडीहरुमा यस्तो क्रियाकलाप हुन थालेपछि छेउमा पारिवारिक जीवन बिताउन गाह्रो भइरहेको उनीहरुले दिएको निवेदनमा उल्लेख छ ।

मुख्य चोकमा यस्तो प्रकारको क्रियाकलाप रोक्न स्थानियहरुले केही दिन अघि प्रदेश प्रहरी कार्यालय जनकपुरमा लिखित जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानियहरुको गुनासो छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य द्वार रहेको महेन्द्रनगरमा खुलेआम यौनधन्दा भइरहेपनि प्रहरी मुकदर्शक बनेका छन् ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार