Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

‘गरुडा’ रकेट : नेपाली विद्यार्थीहरुले बनाएको रकेट डेढ सय मिटर उडेर खस्यो

spot_img

धनुषाको भिमानमा नेपाली विद्यार्थीहरूले तयार गरेको ‘गरुडा’ रकेटको प्रक्षेपण असफल भएको छ । करिब डेढ सय मिटर मात्रैमाथि उडेर गरुडा खसेको कान्तिपुर दैनिकमा खबर छ । लञ्च प्याड, हावाको बहाव र मोटरमा फ्युल बर्न राम्रोसँग नहुँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए ।

‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,’ उनले भने, ‘मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपथ्र्यो, जान सकेन । हावाका कारणले फर्कियो।’ इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको उनले बताए । १० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइट्रेट र सुगर’ इन्धनका रूपमा प्रयोग गरिएको थियो। यो रकेटमा सो लिड प्रोपलेन्ट फ्युल प्रयोग भएको समाचारमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय