मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

दशरथ रंगशालामा आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १० चैत । घरेलु मैदान दशरथ रंगशालामा आज (मंगलबार) देखि त्रिदेशीय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तान र बंगलादेशले प्रतिष्पर्धा गर्नेछन् ।

- Advertisement -

दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी ५ः३० बाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा नेपाल, बंगलादेश र कीर्गिस्तानको सहभागिता रहेको छ ।

- Advertisement -

त्रिदेशीय फुटबलमा नेपालले चैत १२ गते आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले कीर्गिस्तानको यू–२३ टिम हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -