आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

  • 9
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मुम्बई । बलिउड अभिनेता आमिर खानलाई कोरोना भाइरसको संक्रमण भएको छ।

- Advertisement -

इन्डिया टुडेका अनुसार कोरोना पोजेटिभ देखिएपछि खान यतिबेला घरमै आइसोलेसनमा बसेका छन्। उनले कोरोनाविरुद्धको नियमहरु पालना गरिरहेका छन्।

- Advertisement -

आमिर खानका प्रवक्ताले पछिल्लो समय आमिरसँग सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।यसअघि आमिर खानसँग एउटै चलचित्रको सुटिङ गरिरहेकी अभिनेत्री कियारा आडवानीमा कोरोना देखिएको थियो।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -