शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

महानगरको निजी विद्यालयलाई निर्देशन,कानुन...

काठमाडौं,०७ वैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक...

सांसद खानले लिइन् पद...

काठमाडौं,०७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद...

प्रहरीद्धारा भन्सार छलीका सामानसहित...

बीरगन्ज,०७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान...

पर्साका कुनै पनि स्थानीय...

बीरगन्ज,०७ वैशाख । नयाँ शैक्षिक सत्र २०८१ शुरु भएको एक साता बितिसक्दा पनि...
26.1 C
Kathmandu
38 C
Birgunj

जनकपुरधाम : होलीको उल्लास (फोटोफिचर)

सिफारिस

- Advertisement -

जनकपुरधाम, चैत्र १६ । रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने आज सोमबार मनाएका छन् ।

सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् ।तर यस पल्ट जनकपुरधामको मुख्य चोकहरुमा कम संख्यामा होली खेल्ने मानिसहरु देखियो।

- Advertisement -

युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।

जनकपुरधाममा होली मनाउनेहरु भेला हुने मुख्य चोकहरूमा राम चोक,मुरली चोक, रामानंद चोक जस्ता अरु चोकहरूमा यस वर्ष दहीहण्डी कार्यक्रम भएन भने मात्र जानकी चोक,महावीर चोक र पुरानो बजारमा मात्र दहिहण्डी कार्यक्रम राखिएको थियो । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग होली मनाउन आग्रह गरेको थियो ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार