मङ्लबार, बैशाख ७, २०७८

22 C
Kathmandu
31.5 C
Birgunj

प्रधानमन्त्री ओलीले एकैपटक शिलान्यास गरे १ सय ६५ सडक

  • 7
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ सडकहरूको एकैपटक शिलान्यास गरेका छन् ।

- Advertisement -

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनले ‘स्वीच अन’ गर्दै सडकहरूको शिलान्यास गरेका हुन् ।

- Advertisement -

प्रत्येक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक पुर्‍याउने लक्ष्य स्वरूप १ सय ६५ निर्वाचन क्षेत्रमा सडक निर्माण गर्न लागिएको हो ।

यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -