मङ्लबार, बैशाख ७, २०७८

22 C
Kathmandu
31.5 C
Birgunj

सुनको मूल्य बढ्यो

  • 9
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ ,२५ चैत । सुनको मूल्य बुधबार पनि बढेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

- Advertisement -

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपैयाँ थियो।

- Advertisement -

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -