मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

भारतमा थपिए १ लाख १५ हजार भन्दा बढि संक्रमित

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

- Advertisement -

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ६३० जनाको ज्यान गएको छ । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ६६ हजार १७७ पुगेको छ ।

- Advertisement -

भारतमा कुल संक्रमितको संख्या एक करोड २८ लाख भन्दा बढि पुगेको छ । अहिलेसम्म ८ करोड ७० लाख भन्दा बढिले खोप लगाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -