मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

प्रदेश सरुवा रोजेका कर्मचारीले ७ वर्ष सम्म अर्को प्रदेशमा जान नपाउने

  • 7
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ चैत । प्रदेश छनोट गरि सरूवा हुन चाहेका कर्मचारीलाई नेपाल विद्युत प्राधिकरणले नाम फिर्ता लिने मौका दिएको छ।

- Advertisement -

क्षेत्रीयस्तरको विज्ञापनबाट नियुक्त सहायक स्तरका कर्मचारीको सरुवाका लागि भन्दै प्राधिकरणले एक पटक प्रदेश छनोट गर्ने मौका दिएको थियो।

- Advertisement -

गत फागुन २ गतेदेखि चैत्र २ गते सम्म प्रदेश रोजेका कर्मचारीले एक पटक सरुवा भइसकेपछि कम्तिमा ७ वर्ष पूरा भएपछि मात्र अन्य प्रदेशमा सरुवा हुन पाउने व्यवस्था छ। महिला र अपाङ्गको हकमा पनि ५ वर्ष पुरा नभइ अर्को प्रदेशमा सरुवा हुन नपाउने व्यवस्था छ।

त्यसैले कुनै कर्मचारी १-२ वर्षमै अन्य प्रदेशमा जाने चाहेमा अहिले रोजेको प्रदेशबाट नाम फिर्ता लिन सकिने प्राधिकरणले जनाएको छ। त्यसका लागि प्राधिकरणको प्रशासन निर्देशनालयमा लिखित जानकारी गराउनुपर्ने हुन्छ। 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -