मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

२४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ चैत । पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

- Advertisement -

हाल देशभर २ हजार २०१ संक्रिय संक्रमित छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -