मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

बारा : जबरजस्ती करणी गर्ने पक्राउ

  • 9
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया, २५ चैत । बारामा बुहारीलाई जबरजस्तीकरणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । गत चैत १५ गते दिउँसो १२ को समयमा घरमा सुतीरहेको अवस्थामा बुहारीमाथि जबरजस्ती करणी गर्ने ससुरा पक्राउ परेका हुन् ।

- Advertisement -

पिडीत बुहारीले मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा दर्ता गराएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कलैया निवासी ४५ वर्षिय पुरुष छन् । अभियुक्तको नाम प्रहरीले खुलाएको छैन ।

- Advertisement -

पक्राउ परेका ४५ वर्षिय पुरुषलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -