मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

आजको विदेशी मुद्राको विनिमय दर

  • 2
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ ।

- Advertisement -

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा रहेको छ ।

- Advertisement -

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -