मङ्लबार, बैशाख ७, २०७८

26 C
Kathmandu
40.4 C
Birgunj

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित, एकैदिन १ लाख २६ हजार थपिए

  • 56
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । भारतमा एकैदिनमा थप ‍१ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

- Advertisement -

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (बुधबार) चैत्र २५ मा भारतमा दोस्रो धेरै १ लाख १५ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ६८४ जनाको मृत्यु भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -