शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

मन्दिरको अनावरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, ७ बैशाख – जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले मंगलबार एक कार्यक्रमका बीच मन्दिरको अनावरण गरेका छन् ।

- Advertisement -

जिर्ण अवस्थामा पुगेको पर्साको बहुदरमाई नगरपालिका रहेको सातोमाई मन्दिर पुर्ननिर्माण पश्चात नेता पटेलले अनावरण गरेका हुन् ।

सो मन्दिरको पुर्ननिर्माणका लागि प्रदेशसभा सदस्य रमेश पटेलले पाँच लाख र बहुदरमाई नगरपालिकाले दश लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

- Advertisement -

बहुदरमाई नगरपालिकाको वडा नम्बर २ पिपरास्थित नवनिर्मित मन्दिरलाई प्राप्त १५ लाख बजेटबाट मन्दिरको पर्खालसहितको मन्दिर पुर्ननिर्माण गरिएको केन्द्रीय सदस्य पटेलले जानकारी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार