आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

मन्दिरको अनावरण

  • 4
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, ७ बैशाख – जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले मंगलबार एक कार्यक्रमका बीच मन्दिरको अनावरण गरेका छन् ।

- Advertisement -

जिर्ण अवस्थामा पुगेको पर्साको बहुदरमाई नगरपालिका रहेको सातोमाई मन्दिर पुर्ननिर्माण पश्चात नेता पटेलले अनावरण गरेका हुन् ।

- Advertisement -

सो मन्दिरको पुर्ननिर्माणका लागि प्रदेशसभा सदस्य रमेश पटेलले पाँच लाख र बहुदरमाई नगरपालिकाले दश लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

बहुदरमाई नगरपालिकाको वडा नम्बर २ पिपरास्थित नवनिर्मित मन्दिरलाई प्राप्त १५ लाख बजेटबाट मन्दिरको पर्खालसहितको मन्दिर पुर्ननिर्माण गरिएको केन्द्रीय सदस्य पटेलले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -