आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

स्थापना दिवसमा खाद्यान्न र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिने

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगञ्ज, ७ बैशाख – युवा संघ पर्साले स्थापना दिवसको अवसरमा खाद्यान्न र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने जनाएको छ ।

- Advertisement -

संघको मंगलबार बसेको आकस्मिक बैठकले बीरगञ्जस्थित मानव सेवा आश्रममा खाद्यान्न र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

- Advertisement -

बैठकले बैशाख ९ गते स्थापना दिवसको दिन मानव सेवा आश्रममा खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गर्ने, पर्सा जिल्लाको प्रत्येक स्थानीय तहमा कमिटी गठन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

जिल्ला अध्यक्ष भुपेन्द्र साहको सभापतित्वमा बसेको बैठकमा युवा संघका केन्द्रीय सदस्यहरु अनिल पटेल, सञ्जु चौधरी, आलम अन्सारी, राज कुमार सर्राफ लगायत जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -