आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

बरामद मालसामान भन्सार चलान

  • 1
    Share

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ बैशाख – जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको मालसामान भन्सार चलान गरेको छ ।

- Advertisement -

भन्सार छलेर नेपाल भित्र्याइएका २ लाख ८२ हजार बराबरको खाद्यान्न र हार्डवेयर पार्ट्स लगायतका मालसामान पर्सा प्रहरीले आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

- Advertisement -

विशेष सूचना आधारमा खटिएको क्रममा तथा नियमित गस्तीको क्रममा सोमबार जिल्लाको सदरमुकाम बीरगन्जको विभिन्न स्थानबाट जफत गरिएको खाद्यान्न र हार्डवेयर पार्ट्स लगायतका मालसामान प्रहरीले आवश्यक कारवाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको हो ।

प्रहरीले सामाग्रीहरु बीरगन्ज महानगरपालिका भित्र ईनर्वा गाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवाबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -