आइतवार, बैशाख २६, २०७८

17 C
Kathmandu
25.6 C
Birgunj

प्रदेश २ मा बुधबार बिदा

  • 3
    Shares

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ बैशाख । प्रदेश २ मा बुधवार सार्वजनिक बिदा दिइएको छ ।

- Advertisement -

भगवान रामको जन्मदिन अर्थात रामनवमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको प्रदेश सरकारले घोषणा गरेको छ ।

- Advertisement -

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवद्वारा जारी प्रेस विज्ञप्ती मार्फत रामनवमीको शुभकामना दिदैं सार्वजनिक विदा दिने जानकारी गराइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -