शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

२० किलो चरेससहित दुई जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ७ बैशाख – २० किलो चरेससहित दुई जना पक्राउ परेका छन् । नेपालबाट भारत तर्फ गइरहेको टेम्पोबाट भारतीय प्रहरीले २० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको हो ।

- Advertisement -

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका निवासी ३२ वर्षीय रामबाबु साह सोनार र बिहार पश्चिमी चम्पारणको पाली थानाका महामादी निवासी २१ वर्षीय धीरज कुमार मण्डल रहेका छन् ।

विशेष सूचनाको आधारमा बीरगन्जबाट रक्सौलतर्फ गइरहेको टेम्पोलाई रोकेर चेकजाँच गर्दा टेम्पोको विभिन्न स्थानमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त मात्राको चरेस भारतीय प्रहरीले बरामद गरेको हो । भारतीय प्रहरीका अनुसार चरेसको मूल्य ३० लाख बराबर भएको जनाएको छ ।

- Advertisement -

पक्राउ परेका उनीहरुलाई नारकोटिक्स विभाग पटनाको जिम्मा लगाइएको भारतीय प्रहरीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार