शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया...

काठमाडौँ,०७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । शुक्रबार...

आनन्द साहको परिवारलाई मधेश...

जनकपुर,०७ वैशाख । हमास समुहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका...

महानगरको निजी विद्यालयलाई निर्देशन,कानुन...

काठमाडौं,०७ वैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक...

सांसद खानले लिइन् पद...

काठमाडौं,०७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद...
29.1 C
Kathmandu
41 C
Birgunj

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ वैशाख ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

- Advertisement -

कोरोना महामारीका कारण पार्टीको १४औं महाधिवेशन प्रभावित बन्ने सम्भावना बढेको छ। यसअघि आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समितिमा महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर छलफल गर्ने सहमति भएको थियो।

केन्द्रीय सदस्यको पीसीआर गरेर मात्र बैठक बन्ने भन्दै सोमबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो। महाधिवेशन केन्द्रित भनिए पनि बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा सत्ता समीकरणका लागि गरिएको सहकार्यबारे पनि छलफल हुने बताइएको छ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार