शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

राष्ट्रियसभा सदस्य खड्काको पद खारेज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ वैशाख । माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।

- Advertisement -

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले खड्काको पद रिक्त भएको सूचनामा जारी गरेका छन् । माओवादी केन्द्र राष्ट्रियसभा संसदीय दलका नेता दीनानाथ शर्माले खड्काको राष्ट्रियसभा सदस्य पद रिक्त गर्न १० वैशाखमा राष्ट्रियसभा सचिवालयमा पत्र पठाएका थिए ।

यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो । थापाको पद खारेज भएपछि उनको स्थानमा आउँदो ६ जेठमा उपनिर्वाचन हुँदैछ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार