मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
18.1 C
Kathmandu
27.3 C
Birgunj

थप १०४ जनामा कोरोना संक्रमणको पुष्टि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २० बैशाख- बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १०४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

- Advertisement -

पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा १०४ जगााक कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

थपिएका संक्रमतिहरुमा पर्साका ८८, बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेका छन् । संक्रमितहरु १७ वर्षदेखि ७९ वर्ष उमेरसमुहका रहेका छन् ।

- Advertisement -

३८ जना महिलासहित थपिएका संक्रमितहरुको सिटि भ्यालु १५.५ देखि ३५.५ सम्म रहेको डा. दासले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार