शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

महोत्तरीमा गोली प्रहार गरी लाखौं रुपैयाको डकैत, गोली प्रहारबाट एक गम्भीर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी ३ असार । महोत्तरीमा गोली प्रहार गरी लाखौं रुपैयाको डकैती भएको छ ।

- Advertisement -

महोत्तरीको समसी गाउँपालिका १ पर्साका विरेन्द्र साहको ज्वेलर्समा गए राति ९ , १० जनाको संख्यामा रहेका डाकाहरुको समुहले गोली प्रहार गरी डकैती गरेका छन् ।

डाकाको गोली प्रहारबाट पसल संचालक विरेन्द्र साह गम्भीर घाइते भएका छन् । गोली लागेर गम्भीर घाइते भएका विरेन्द्र साहलाई उपचारका लागि धरान अस्पताल लगिएको छ ।

- Advertisement -

यस्तै डाकाहरुको रड र घरेलु हतियार प्रहारबाट साहकी श्रीमती शुशीला देवी साह, छोरा शम्भु साह, छोरी कंचन कुमारी साह र राजिव साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताएका हुन् । उनीहरुको उपचार जनकपुरमा भईरहेकोे छ ।

डाकाहरुले चाँदी १ सय ७२ तोली (काँचो) करिब २ लाख ३२ हजार बराबरको, सुन ५ तोला

(काँचो) करिब ४ लाख ६५ हजारको र नगद २ लाख गरि झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरीले जनाएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार