शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

युवती हत्या आरोपमा एक...

बुटवल,१६ चैत । पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा...

दुर्गा प्रसाईंलाई हतियार राख्न...

काठमाडौं,१६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन...

निर्माण उद्योगमैत्री कानुन निर्माण...

हेटौंडा,१६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा...

टस जितेको नेपाल पहिला...

काठमाडौं,१६ चैत । टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले आयरल्यान्ड ए...
23.1 C
Kathmandu
32.3 C
Birgunj

प्रदेश २ : नेकपा माओवादी केन्द्र सरकारमा सहभागी नभएपछि विपक्षी गठबन्धनमा समस्या

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ४ असार । प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नभएपछि त्यहाँ विपक्षी गठबन्धनमा समस्या देखिएको प्रश्न उठेको छ ।

- Advertisement -

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसेका छन् । तर विपक्षी गठबन्धनमा नै रहेको नेकपा माओवादी केन्द्र भने पूर्वसहमति अनुसार सरकारमा सहभागी भएको छैन ।

जेठ २६ गते कांग्रेस र माओवादीबाट मन्त्री नियुक्त गरी सँगै शपथ गराउने तयारी भए पनि माओवादीसँग अन्तिम समयसम्म कुरा मिल्न सकेन । कांग्रेसका ३ नेता मन्त्री बनेको दुई सातासम्म माओवादी सरकारमा जान आनाकानी गरिरहेको छ ।

- Advertisement -

सरकारी पक्षले माओवादीको आन्तरिक कारण र माओवादीले सरकारी पक्षका कारण सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।

माओवादीको आन्तरिक तयारी नभएका कारण सरकारमा सहभागी नभएको सरकारी वार्ता टोलीका सदस्य भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बताए । माओवादीका नेताहरु भने जसपाभित्र आफैं अन्तरविरोध रहेको बताएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार