सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
31.4 C
Birgunj

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

- Advertisement -

ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इक्वेडोरलाई ३–० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

- Advertisement -

अर्जेन्टिनको जितमा रोड्रिगो पौल, लाउटारो मार्टिनेज र मेस्सीले एक एक गोल गरेका थिए । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले अब कोलम्बियासँग खेल्नेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -