सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

ब्राजिल र अर्जेन्टिना उपाधिका लागि भिड्दै,खेल नेपाली समयअनुसार भोलि विहान ५ः ४५ बजे

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कोपा अमेरिका २०२१ को उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार भोलि (आइतबार) विहान ५ः ४५ बजे सुरू हुनेछ। ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकाको फाइनलमा तीन पटक प्रतिस्पर्धा भएको छ।

- Advertisement -

विश्वकपको इतिहासमा भने ब्राजिल अघि छ। ब्राजिलले पाँच पटक उपाधि जित्दा अर्जेन्टिना दुई पटक च्याम्पियन बनेको छ।

- Advertisement -

कोपा अमेरिका २०२१ को उपाधिका लागि आगामी आइतबार विहान अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ। ब्राजिल र अर्जेन्टिनाबीच फाइनलमा १४ वर्षपछि र समग्रमा चौथो पटक उपाधि भिडन्त हुन लागेको हो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -