सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

विश्वासको मत दिन ठाकुरलाई प्रधानमन्त्री देउवाको अनुरोध

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महन्थ ठाकुरलाई अनुरोध गरेका छन्।

- Advertisement -

आइतबार महन्थलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले विश्वासको मत दिन ठाकुरलाई अनुरोध गरेका हुन्। देउवाले ठाकुर र उनीसम्बद्ध प्रतिनिधि सभा सदस्यहरूको तर्फबाट समर्थन जनाउन अनुरोध गरेका हुन्।

- Advertisement -

प्रधानमन्त्री देउवाले आजको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन कार्यसूची छ। जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले भने विश्वासको मत दिने निर्णय गरिसकेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -