सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

महन्थजीहरु लागेको बाटो गलत थियो भनेर आफैंले प्रमाणित गर्नुभयो : उपेन्द्र यादव

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ साउन । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर महन्थ ठाकुर पक्षले आफूहरु लागेको बाटो गलत थियो भन्ने प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।

- Advertisement -

प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यादवले पार्टीमा फर्कने–नफर्किने उनीहरुकै विषय भएको बताए। मुलुक ठूलो दुर्घटनाबाट बचेको भन्दै यादवले अब विगतका सरकारले गरेका गल्तीहरु सच्याउँदै प्रधानमन्त्रीले रोष्टममा उभिएर गरेका प्रतिबद्धताहरुलाई पूरा गर्नतर्फ लाग्नुपर्ने बताए।

- Advertisement -
- Advertisement -
- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -