शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

अवैध गाँजा सहित एकजना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिरहा,०४ साउन । सिरहामा अवैध गाजा सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

- Advertisement -

औरहि गाउँपालिका वडा नम्बर १ दरैहिया स्थित बरियारपट्टीबाट खटिएको सशस्त्र प्रहरी बलको टोलिले चेकजाँच गर्ने क्रममा औरहि गाउँपालिका वडा नम्बर ३ पिपराको अन्दाजी वर्ष ७९ का रामप्रसाद यादवलाई खानतलासी गर्दा निज सँग २ किलो गाजा बरामद गरेका छन् ।

निजलाई गाजा सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सशस्त्र प्रहरी बलको डिएसपी निलकमल आचार्यले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार