सोमवार, साउन १८, २०७८

26.1 C
Kathmandu
31.4 C
Birgunj

नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०४ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई नेकपा एमालेले स्पष्टिकरण सोध्ने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई कारबाही गर्ने प्रस्ताव पेश भएको एक केन्द्रीय सदस्यले बताए ।

- Advertisement -

बैठकमा २२ सांसदलाई आजै कारबाही गर्नुपर्छ भन्दै केन्द्रीय सदस्यहरुले होहल्ला गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेको बताएका थिए ।

- Advertisement -

प्रतिनिधिसभामा देउवाले हिजो लिएको विश्वासको मतको पक्षमा एमाले नेता माधवकुमार नेपालसहितका २२ सांसदले मतदान गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -