सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डाै,०५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

- Advertisement -

तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरुलाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

- Advertisement -

हिजोको बैठकले देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । देउवालाई एमले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले र वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले विश्वासको मत दिएका थिए ।

देउवालाई विश्वासको मत दिएपछि एमाले भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकमा नेता नेपाल पक्ष भने अनुपस्थित हुँदै आएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -