सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

जसपा उपेन्द्र यादव पक्षद्वारा संसदीय दलको विधान पारित

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ साउन । जनता समाजवादी पार्टी (जसपा)को बाबुराम-उपेन्द्र पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ ।

- Advertisement -

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका दुई दर्जन सांसदहरूको उपस्थिति रहेको यादवका प्रेस संयोजक महेश चौरासियाले बताए । चौरासियाका अनुसार दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ ।

- Advertisement -

यसअघि महन्थ ठाकुर पक्षले बहुमत दावी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । पछिल्लो समयमा ६ जना सांसदले ठाकुरको साथ छाडेपछि अहिले यादव पक्ष बहुमतमा छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -