सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
31.4 C
Birgunj

ब्राउन सुगरसहित दुईजना पक्राउ

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाँके,०६ साउन । लागुऔषध ब्राउनसुगर र ५ लाख रुपैयाँभन्दा बढी नगदसहित प्रहरीले बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

- Advertisement -

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १५ का ६१ वर्षीय गुन्नु कवडिया र १८ वर्षका राहुल कवडिया छन् । उनिहरुका साथबाट २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर र श्रोत नखुलेको ५ लाख १५ हजार ५ सय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ब्राउन सुगरको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उनिहरुलाई नेपालगञ्ज उपमहानगर–११, ठटेरियन टोलबाट पक्राउ गरिएको हो । अहिले उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -