सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

५ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ साउन । बीरगन्जबाट ५ किलो ३सय ३४ ग्राम चाँदीको गरगहनासहित एक जना पक्राउ परेका छन् ।

- Advertisement -

भारतबाट अवैधरूपमा ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आज बिहान बीरगन्ज महानगरपालिका १६ बाट सप्तरीको राजविराजका ४३ वर्षका अंगत साहलाई पक्राउ गरेको हो । साहले चितवनको खैरहनीमा ज्वेलर्स सञ्चालन गर्दै आएका समेत अनुसन्धानका क्रममा खुलेको छ ।

- Advertisement -

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता ओमप्रकाश खनालले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -