सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

खोप लिन वायुसेवा निगमको जहाज चीन जाँदै

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ साउन । कोभिड-१९ विरुद्ध चीनले उपलब्ध गराएको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ ।

- Advertisement -

आज साँझ बेइजिङ प्रस्थान गर्ने जहाजले भोलि बिहान ६ बजे १० लाख डोज खोप लिएर आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

- Advertisement -

निगमको जहाजले तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याउने छ । शनिबारसम्म चीनबाट खोप ल्याउने क्रम चल्ने उनले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -