सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

कोरोनाको नयाँ भेरियन्टले डर बढाएको छ : प्रधानमन्त्री देउवा

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ साउन । नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरसको डर बढेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

- Advertisement -

प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ भेरियन्टको चर्चाले थप डर बढेको बताएका हुन् । आज परेको नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘कोभिड प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउँछ ।’

- Advertisement -

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो । मन्त्री शर्माले कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न कोभिड भ्याक्सिनसंगै राहतको प्याकेज ल्याउने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -