सोमवार, साउन १८, २०७८

25.1 C
Kathmandu
29.9 C
Birgunj

‘खोप लगाएर पनि कोभिड संक्रमण हुनेको संख्या बढ्दो’

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ साउन । पछिल्लो समय नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरू नै संक्रमित भएर अस्पताल जानेको संख्या बढेको विज्ञहरूले बताएका छन् । खोप केन्द्रमा नै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा भर्खरै खोप लगाएका व्यक्तिहरूमा संक्रमण बढेको हो ।

- Advertisement -

खोप लगाएका व्यक्तिहरू ५ देखि ७ दिनमा कोभिड–१९ का लक्षणसहित अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए । निषेधाज्ञा हटिसकेपछि जनस्वास्थ्यका मापदण्ड नअनाउँदा पछिल्लो समय संक्रमण बढेको डा. बास्तोलाको भनाइ छ ।

- Advertisement -

जनस्वास्थ्यका मापदण्ड नअपाउने हो भने तेस्रो लहरको जोखिम बढ्ने भएकाले खोप केन्द्रहरू व्यवस्थित गर्न उनको उनको अनुरोध छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -