मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

मधेस प्रदेशमा लोसपाका मन्त्रीले...

जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्...

२३ किलो चरेशसहित १...

बर्दिया,०४ वैशाख । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई...

रामजन्मोेत्सव र शोभायात्रमा सहभागी...

बीरगन्ज,०४ वैशाख । बीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमा बैशाख ५...

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...
20.1 C
Kathmandu
29.4 C
Birgunj

प्रदेश न.२ मै पहिलो पटक नारायणी वयोधा अस्पतालमा एक दिनमै दुबै हिपको प्रत्यारोपनगर्न सफल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

प्रदेश न.२ मै पहिलो पटक बीरगन्ज स्तिथ नारायणी वयोधा अस्पतालमा ३९ वर्सिय पुरुषको एक दिनमै दुबै हिपको (कुल्हा) प्रत्यारोपन गर्न सफल भएकाे छ ।

- Advertisement -

लामो समय देखी दुबै हिपको दुखाइबाट ग्रसित भइ सामान्य हिल्डुल पनि नगर्न सक्ने अवस्थामा रहेका बीरगन्ज निवासी ३९ वर्सिय पुरुष उपचारकाे खाेजिमा नारायणी बयोध असपतालमा पुगेका थिए ।

बिरामीका अनुसार काठमान्डौका विभिन अस्पतालका डाक्टरहरुले दुबै हिपको(कुल्हा) प्रत्यारोपनको अप्रेसन गर्नुपर्ने तथा उक्त अप्रेसन एकै चोटि तथा एकै दिनमा गर्न सम्भव नभएकोले दुई पटक गरी अप्रेसन गर्नुपर्ने सलाह पाएका थिए ।

- Advertisement -

त्यस पछी उनि बीरगन्ज स्तिथ नारायणी बयोध असपतालका बरिस्ट हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. रंजन कुमार झा सँग परामर्श लिन पुगे ।

बिरामीलाई पारीक्षण गर्दा दुबै हिपमा समस्या देखा परेको र उनलाई ओस्टियो नेक्रोसिस भएको प्रमाणित भएपछि डा. झाले दुबै हिपको अप्रेसन गर्नु पर्ने र प्रत्यारोपन एकै पल्ट् गर्न सकिने साथै पैसा पनि धेरै न्लाग्ने र इन्फेक्सनको सम्भावना पनि सुन्य रहेकोले उनि अप्रेसन गराउन् त्यार भएका थिए ।

डा. रन्जन झाको र उनका टिमले उन्को दुबै हिप प्रत्यारोपनको अप्रेसन सफलता पुर्वक एकै दिनमा गरेकाे छ ।

अहिले बिरामी दुखाइ बाट मुक्त भई सजिलै हिंड्न् सकेका छन र थोरै पैसामा सफल हिप प्रयातरोपनबाट सन्तुस्ट भई खुशी भइ घर फर्केका छन् । यस् अघी पनि डा. रंजन कुमार झाले घुँडा प्रत्यारोपन, हिप प्रत्यारोपनको ५० भन्दा बढी सफल अप्रेसन गरी बीरगन्जमा छुटै पहिचान बनाउन सफल भएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार