मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा...

काठमाडौं,४ बैशाख अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा...

गड्डाचौकी नाका आजदेखि तीन...

महेन्द्रनगर,४ बैशाख - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने...

डीआईजी जोशी र ढकाल...

काठमाडौं,४ बैशाख नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक ९डीआइजी० प्रहरी अतिरिक्त महानिरीक्षक...

प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई...

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ...
21.1 C
Kathmandu
33.8 C
Birgunj

अस्ट्रेलियामा लकडाउन कार्यान्वयन गराउन सेना परिचालन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,१६ साउन । अस्ट्रेलियामा लकडाउन कार्यान्वयन गराउन सेना परिचालन गरिएको छ । ५ हप्तादेखि लकडाउन गरिए पनि सङ्क्रमण फैलने क्रम जारी रहेपछि सेना परिचालन गरिएको हो ।

- Advertisement -

अस्ट्रेलियामा गत जुनदेखि फैलन सुरु भएको डेल्टा भेरियन्टका कारण झन्डै ३ हजार सङ्क्रमित भएको र नौ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । शुक्रबार थप १७० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

अब अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू धेरै सङ्क्रमण फैलिएका स्थानमा प्रहरीसँगै लकडाउनसम्बन्धी नियम पालना भए वा नभएको हेर्न खटिनेछन् । एजेन्सी

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार