मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने चर्चामा, अरु कोको बन्दैछन् मन्त्री ?

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन् जनता समाजवादी पार्टी जसपाले आफ्नो पार्टीबाट ककसलाई मन्त्री बनाउने भन्ने गृहकार्य सुरु गरेको छ ।

- Advertisement -

अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको व्यापक रुपमा छलफल भइरहेको छ ।

मन्त्री बन्नेहरुमा जसपा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, प्रदीप यादव ,राजेन्द्र श्रेष्ठ, रेणु यादव,इस्तियाक राई, रानी मण्डल, प्रमोद साहलगायतको नाम प्रस्ताव गरेको बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले आफू उपप्रधानमन्त्री परराष्ट्र मन्त्रालय लिने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैन्न् । उनले मन्त्री छान्ने जिम्मा पार्तेका शीर्ष नेताहरुलाई दिएका छन् ।

नेकपा माओवादीले पनि सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन गृहकार्य गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -