शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

वीर अस्पतालमा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप, लाठीचार्जबाट ४ स्वास्थ्यकर्मी घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीबीच झडप भएको छ ।

- Advertisement -

आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता तथा विभिन्न कुरामा भत्ता नपाएको भन्दै अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मी उत्रँदा झडप भएको हो ।

झडपमा परेर ४ जना घाइते भएको बताइएको छ ।

- Advertisement -

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।

गौतमको आगमनपछि हस्पिटलको कुनै पनि कुरामा सुधार नआएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार