मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

वीर अस्पतालमा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप, लाठीचार्जबाट ४ स्वास्थ्यकर्मी घाइते

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीबीच झडप भएको छ ।

- Advertisement -

आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता तथा विभिन्न कुरामा भत्ता नपाएको भन्दै अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध स्वास्थ्यकर्मी उत्रँदा झडप भएको हो ।

झडपमा परेर ४ जना घाइते भएको बताइएको छ ।

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा. गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।

गौतमको आगमनपछि हस्पिटलको कुनै पनि कुरामा सुधार नआएको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -