मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

मन्त्री नपाउने पक्का भएपछि सत्ता गठबन्धनको बैठकमा माधव समूह अनुपस्थित

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ कार्यदलको बैठक सुरु भएको छ ।

- Advertisement -

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बालुवाटारमा बसेको बैठकमा एमालेको माधव कुमार नेपाल पक्ष भने सहभागी भएको थिएन् । तर यसभन्दा अगाडिको बैठकमा माधवकुमार नेपाल पक्षबाट विजय पौडेल सहभागी भएका थिए ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुई-दुई जना सदस्य छन्।

एमालेको माधव समूहले पार्टीको नियमविपरीत विपक्षी दलका नेताहरुलाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाउन सहयोग गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -