शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

महाकालीमा तुइन काटेको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले तुइन काटेको घटनाको विरोधमा काठमाडौँस्थित भारतीय राजदूतावास कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

- Advertisement -

सोमबार अखिल क्रान्तिकारीले तुइन काटेर जयसिंह धामीलाई महाकालीमा बेपत्ता पारिएको भन्दै उक्त घटनाका दोषीलाई कारबाही माग गर्दै प्रदर्शन गरेको हो । भारतीय विस्तारवाद मुर्दावाद लगायत नारा अंकित ब्यानरसहित विरोध प्रदर्शन गरिएको हो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार