मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

कोभिड युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्‍वर गौतम, प्रसुति गृहमा सरुवा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । सरकारले डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय जिम्मेवारीबाट हटाएको छ ।

- Advertisement -

सोमबार राज्यमन्त्रीस्तरीय बैठले डा. गौतमलाई त्यहाँबाट हटाउने निर्णय गरेको हो ।

उनीमाथि आइतबार भत्ताको माग गर्दै पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा. गौतमले प्रहरी बोलाएर कुटपिट गराएको आरोप लागेको थियो ।

डा. गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । थापाथलीस्थति प्रश्रुती गृहमा सरुवा गरिएको छ ।

गौतम यसअघि स्वास्थ्य मन्त्रालयको प्रवक्ताको रुपमा कार्यरत थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -