बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

देशभरमा २ जना मृत...

काठमाडौँ,१५ चैत । रौतहट, वृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ बर्सिया सेतीमाया तामाङ...

नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत,१५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन...

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...
19.1 C
Kathmandu
33.8 C
Birgunj

त्रिविले भन्यो : कुनै परीक्षा रोकिँदैन, हल्लाको पछि नलाग्‍नुहोला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन भइरहेको त्रिविअन्तर्गतका कुनै पनि वार्षिक परीक्षा नरोक्ने स्पष्ट पारेको छ। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाका विषयसम्बन्धी सबै कार्यक्रमबारे सोच्नुपर्ने बताएपछि त्रिविले यस्तो स्पष्ट पारेको हो।

- Advertisement -

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोक्ने बताए। उनले भने,‘मन्त्रालयले जे भने पनि हाम्राे परीक्षा सकिन लागेको छ,अब तीन वटा जति मात्रै बाँकी छ,त्यसैले परीक्षा रोक्दैनौँ,परीक्षार्थीहरू नअलमलिन अनुरोध गर्छु।’

अहिले कोरोनाले रोकिएको स्नातक तहको प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ। राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमण बढ्दै गएकाले विश्वविद्यालय र कक्षा-१२ परीक्षाबारे आन्तरिक मूल्यांकनबाट समेत जान सकिने भन्दै परीक्षालाई व्यवस्थित गर्नलाई रोक्न सकिने भनाइ राखेका थिए। कक्षा-१२ को परीक्षा भने साउन ३१ गतेदेखि सुरु गर्नेगरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार